विवेकशील साझाको आह्वान : जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं

विवेकशील साझाको आह्वान : जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं

२६ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि आह्वान गरेको छ । पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र […]

थप पुरा समाचारको लागि
TOP