मदिरा सेवन गरेका व्यक्ति पस्न थालेपछि राउटे समुदायमा त्रास, सुरक्षा माग

मदिरा सेवन गरेका व्यक्ति पस्न थालेपछि राउटे समुदायमा त्रास, सुरक्षा माग

२६ असोज, भेरीगङ्गा (सुर्खेत) । राउटे समुदायमा त्रास सिर्जना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेंसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने […]

थप पुरा समाचारको लागि
TOP