तोलामा ३ हजार बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

तोलामा ३ हजार बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

२६ असोज, काठमाडौं । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ । शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो […]

थप पुरा समाचारको लागि
TOP