मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, लगत्तै हकप्रद जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, लगत्तै हकप्रद जारी गर्ने

२६ असोज, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । बोनस सेयर दिएपछि कायम हुने चुक्ता पूँजीमा कम्पनीले ६० प्रतिशत […]

थप पुरा समाचारको लागि
TOP