क्लासिक टेकको तिहार अफर, ३ हजारमा ३ महिनाको इन्टरनेट जोड्दा ६ हजार फाइदा

क्लासिक टेकको तिहार अफर, ३ हजारमा ३ महिनाको इन्टरनेट जोड्दा ६ हजार फाइदा

२६ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ । यस विशेष अफरअन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेट मात्र २ हजार ९ सय ९७ रुपैयाँमा तीन महिनाका लागि जडान गर्न सक्ने कम्पनीले जनाएको छ । तिहार लक्षित उक्त अफरमा ३ हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने कम्पनीले बताएको […]

थप पुरा समाचारको लागि
TOP