ए डिभिजन क्लब र एन्फाबीच हुने भनिएको बैठक स्थगित

२६ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग २०२५ सञ्चालन र यू-१६ यूथ लिग तयारीबारे छलफल गर्न आह्वान गरेको बैठक स्थगित भएको छ। ए डिभिजनका १६ क्लबबाट प्राप्त सुझावका आधारमा आवश्यक तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको एन्फाले जनाएको छ। एन्फाले गत ५ असोजमा ए डिभिजनका १६ क्लबलाई पत्राचार गर्दै […]
थप पुरा समाचारको लागि