बाढीपहिरो प्रभावित इलाममा एनआरएनएले बाँड्यो राहत

२६ असोज, काठमाडौं । इलामका बाढीपहिरो प्रभावितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राहत वितरण गरेको छ । गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो । ती प्रभावितहरुलाई एनआरएनएले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा विभिन्न चरणमा राहत वितरण गरेको हो । रेडक्रस शाखामार्फत […]
थप पुरा समाचारको लागि