चन्द्रागिरिमा ९ लाख बराबरको चोरी

२६ असोज, काठमाडौं । चन्द्रागिरिमा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । चन्द्रागिरि नगरपालिका–१ बस्ने ३२ वर्षीय राजेन्द्र श्रेष्ठको घर चोरी भएको प्रहरीले बताएको छ । उनको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ भएको हो । चोरीमा संलग्नहरू भने फरार छन् ।
थप पुरा समाचारको लागि