कपनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कपनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२५ असोज, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–११ कपन पैयुटारस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ८१ प ७३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौं कपन बस्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ निङमा शेर्पा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि केएमसी अस्पताल […]

थप पुरा समाचारको लागि
TOP