पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयको सर्कुलर

२६ असोज, काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ । गत २४ भदौमा देशभरिका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए । सिंहदरबारभित्र रहेका भवनहरूमा समेत तोडफोड र आगजनी भएको थियो । सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत लगायतका संरचना समेत ध्वस्त भएको छ । संघीय […]
थप पुरा समाचारको लागि