अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका

अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका

अफगानिस्तानबाट करिब ५ लाख अमेरिकी हतियार गायब भएको बीबीसीले खुलासा गरेको छ । तीमध्ये धेरै हतियार चरमपन्थी समूहहरूसम्म पुगेको आशंका छ । तालिबान सत्तामा फर्किएपछि अमेरिकी सैन्य उपकरणहरू व्यापक रूपमा तस्करी तथा ब्ल्याक मार्केटमा बेचेको आरोप लागिरहेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP