प्रारम्भिक कारोबार : सेयर बजारमा उच्च गिरावट

प्रारम्भिक कारोबार : सेयर बजारमा उच्च गिरावट

२६ असोज, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । १२ : ४० बजेसम्म नेप्से परिसूचक ७१ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५१० मा झरेको छ । यतिबेलासम्म २ अर्ब ७९ करोडको कारोबार भएको छ । ५ कम्पनीको मूल्य बढ्दा २४४ को घटेको छ । अन्य समूह सबैभन्दा धेरै ४ प्रतिशत […]

थप पुरा समाचारको लागि
TOP