बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

२६ असोज, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । विद्यार्थीहरुलाई आन्दोलनमा […]

थप पुरा समाचारको लागि
TOP