परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

२६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् । अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ । ‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो । नियमित परीक्षण हो,’ […]

थप पुरा समाचारको लागि
TOP