अफगानिस्तानको आक्रमणमा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी

तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेर कारबाही गरिएको र त्यस क्रममा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएका छन्।
थप पुरा समाचारको लागि