कैलाली उद्योग वाणिज्य संघ अध्यक्षमा ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघ अध्यक्षमा ओझा विजयी

२६ असोज, धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्करराज ओझा विजयी भएका छन् । नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । आइतबार दिउँसो सकिएको मतगणनाअनुसार रुपेश स्वाँरलाई ६१ मतले पराजीत गर्दै ओझा विजयी भएका हुन् । कुल एक हजार नौ सय ४० मत खसेकोमा ९५० मतसहित अध्यक्षमा ओझा विजयी हुँदा स्वाँरले ८८९ मत […]

थप पुरा समाचारको लागि
TOP