आफूमाथि अनुसन्धान गर्न माग गर्दै यादव जोशीले दिए प्रहरीमा निवेदन

आफूमाथि अनुसन्धान गर्न माग गर्दै यादव जोशीले दिए प्रहरीमा निवेदन

२६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोडमा संलग्न भएको आरोप लागेका डडेलधुराको गन्यापधुरा–२ का यादव जोशीले आफूमाथि अनुसन्धान गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका छन् । काठमाडौंको नक्शालस्थित प्रहरी प्रधान कार्यालयमा शुक्रबार निवेदन दिँदै उनले आफूमाथि अनुसन्धान गर्न र कतै आपारधिक क्रियाकलापमा संलग्नता देखिए कारबाही गर्न माग गरेका छन् । जोशी सुदूरपश्चिम […]

थप पुरा समाचारको लागि
TOP