समर्थकका लागि गृहनगरमा ‘फ्यान पार्क’ को व्यवस्था गर्दै धनगढी एफसी
काठमाडौँ । फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले गृहनगरमा आफ्ना समर्थको लागि ‘फ्यान पार्क’को व्यवस्था गर्ने भएको छ । धनगढी फुटबल क्लब पहिलो र दोस्रो संस्करणको उपविजेता टोली
थप पुरा समाचारको लागि