जवाफी कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

जवाफी कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जवाफी कारबाहीमा पाकिस्तानका ५८ सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका छन् । आइतबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा मुजाहिदले ‘प्रतिशोधात्मक कारबाही’ मा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको थियो । तर, लडाइँ समाप्त भएपछि फिर्ता गरिएको थियो । जबिहुल्लाह मुजाहिदको दाबीबारे पाकिस्तानबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया […]

थप पुरा समाचारको लागि
TOP