गुण्डुका किसान फूल टिप्न र माला गाँस्न व्यस्त

गुण्डुका किसान फूल टिप्न र माला गाँस्न व्यस्त

२६ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् । तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न […]

थप पुरा समाचारको लागि
TOP