तिहारअघि जावलाखेलमा गोदावरी फूलको रमझम, १ करोड ३० लाखको कारोबार अनुमान

२६ असोज, काठमाडौं । आउँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले गोदावरी पुष्प मेला तथा प्रदर्शनी आयोजना गर्ने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२’ यही २९ असोजदेखि २ कात्तिकसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आयोजना […]
थप पुरा समाचारको लागि