पसिना धेरै आइरहन्छ, के गर्ने ?

पसिना धेरै आइरहन्छ,  के गर्ने ?

गर्मीमा पसिना आउने समस्याले प्रायः सबैलाई सताउँछ । काखी र खुट्टा गन्हाउने समस्याले त झन् धेरै तनाव दिन्छ । दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि धेरैलाई पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ । गर्मीमा आउने पसिनाले शरीमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पर्फ्यूमले पनि सहयोग गर्न सकिरहेको हुँदैन । पसिना आउनु पूर्णरूपमा सामान्य कुरा भएको विज्ञहरू बताउँछन् । […]

थप पुरा समाचारको लागि
TOP