देउवासँग शेखरले कार्यवाहक मागेको संस्थापनको दाबी

देउवासँग शेखरले कार्यवाहक मागेको संस्थापनको दाबी

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संस्थापनइतरका नेता डा. शेखर कोइरालाले भेटेका छन् । दुई नेताबीचमा शनिबार भेट भएको सभापति देउवा निकट एक केन्द्रीय सदस्यले पुष्टि गरे । जेनजी प्रदर्शनको भोलिपल्ट निवासमा एक समूहबाट भएको कुटपिटपछि उपचाररत देउवा महाराजगञ्जस्थित एक घरमा भाडामा बसेका छन् । संस्थापन पक्षका एक नेताले कोइरालाले कार्यवाहक माग […]

थप पुरा समाचारको लागि
TOP