पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु

पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु

२६ असोज, काठमाडौं । पर्सामा हैजाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । यो अभियान आजदेखि आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार पर्सामा करिब छ लाख ५४ हजार जनालाई यो खोप खुवाइने लक्ष्य छ । हैजा महामारीविरुद्धको औषधि एक वर्ष उमेर माथिका सबैलाई खुवाइने […]

थप पुरा समाचारको लागि
TOP