सामसङको अफर : ‘तिहारको मुड, सबै गुड’, क्यासब्याकसँगै अन्य उपहार

२६ असोज, काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मुड, सबै गुड’ घोषणा गरेको छ । यो अफरमार्फत नेपालभरका ग्राहकलाई विभिन्न छुट र लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । असोज २६ देखि कात्तिक ३० सम्म देशभरका अधिकृत सामसङ विक्रेतामार्फत यो लागु भएको छ । यस अवधिमा […]
थप पुरा समाचारको लागि