एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपाल तयार

२६ असोज, काठमाडौं । थाइल्याण्डमा सोमबारदेखि सुरु हुने एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपाली यू-१७ महिला टिम तयार रहेको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताएका छन् । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा श्रेष्ठले नेपाली टोली तयार रहेको जानकारी दिएका हुन् । छनोटको समूह एफमा रहेको नेपालले तुर्कमिनेस्तान र थाइल्याण्डसँग खेल्नेछ । तीन टोली मात्र […]
थप पुरा समाचारको लागि