मधेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने

२६ असोज, जनकपुरधमम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी २८ असोजमा विश्वासको मत लिने भएका छन् । मधेश प्रदेश सभाले आगामी २८ असोज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएको हो । विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेश सभा बैठक डाकिएको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । गत शुक्रबार मुख्यमन्त्री सिंहले […]

थप पुरा समाचारको लागि
TOP