महिला पत्रकारसँग अफगान विदेशमन्त्रीले भने- समय कम भएर सबैलाई बोलाइएन

महिला पत्रकारसँग अफगान विदेशमन्त्रीले भने- समय कम भएर सबैलाई बोलाइएन

काठमाडौं ।  अफगानिस्तानको तालिबान सरकारका विदेश मन्त्री अमिर खान मुत्तकीले आइतबार दिल्लीमा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ यसपटक महिला पत्रकारहरूलाई पनि बोलाइएको थियो र उनीहरू पहिलो पंक्तिमा बसेका थिए। यसअघि शुक्रबारको पत्रकार सम्मेलनमा महिला पत्रकारहरूलाई बोलाइएको थिएन । यो विषय भारतमा ठूलो विवादको विषय बनेको थियो । तर, यसपटक मुत्तकीले पछिल्लो पटक महिला पत्रकारहरू […]

थप पुरा समाचारको लागि
TOP