२३ र २४ भदौको प्रदर्शनमा भएका क्षतिको विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

२६ असोज, काठमाडौं । २३ र २४ भदौमा जेनजी प्रदर्शनको क्रममा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन जाँचबुझ आयोगले अनुरोध गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध […]
थप पुरा समाचारको लागि