महिला आप्रवासीको अधिकार प्रवर्द्धनका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

महिला आप्रवासीको अधिकार प्रवर्द्धनका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

२६ असोज, काठमाडौँ । महिला आप्रवासीहरूको सवाल र अधिकार प्रवर्द्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वैदेशिक रोजगारीमा गएर सफल भएका र विविध कारणले फर्किएर आएका आप्रबासी महिला श्रमिकले विदेशमा भोग्नुपरेको समस्या र अवसरबारे छलफल भयो । महिला पुनस्र्थापना केन्द्रका […]

थप पुरा समाचारको लागि
TOP