६ घण्टादेखि गुण्डुमा एमाले सचिवालय बैठक
२६ असोज, काठमाडौं । ६ घण्टादेखि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । भक्तपुरस्थित गुण्डुमा बिहान साढे १२ बजेबाट जारी बैठक अहिले पनि जारी छ । हिजोका लागि तोकिएको बैठक रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओली निवास गुण्डुमा शुक्रबारदेखि सचिवालय बैठक […]
थप पुरा समाचारको लागि