शेखरको सचिवालयको दाबी– सभापतिसँग कार्यवाहक मागिएको छैन

शेखरको सचिवालयको दाबी– सभापतिसँग कार्यवाहक मागिएको छैन

२६ असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाको सचिवालयले सभापति शेरबहादुर देउवासँग कार्यवाहक नमागेको दाबी गरेको छ । नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक नमागिएको दाबी गरेका हुन् । हिजो (शनिबार) देउवासँग भएको भेटवार्ताका क्रममा शेखरले कार्यवाहक दिन आग्रह गरेको एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग पुष्टि गरेका […]

थप पुरा समाचारको लागि
TOP