वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ

२६ असोज, काठमाडौं। वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ। विभिन्न सप्तायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नु पर्ने बिल रकम भुक्तानी गर्दा घुस मागेको सूचनापछि गएको आयोगको टोलीले दाहाललाई नियन्त्रणमा लिएको हो। आयोगको प्रवक्ता राजेन्द्रकुमार पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौंमा कार्यरत लेखा अधिकृत दाहाललाई […]
थप पुरा समाचारको लागि