हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान

२६ असोज, काठमाडौं । ओलम्पियन धावक सन्तोषी श्रेष्ठले हाफ म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । विश्वप्रसिद्ध दिल्ली हाफ म्याराथनमा उनले १ घण्टा १५ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि उनले सन् २०२३ मा बंगलादेशको ढाकामा भएको बंगबन्धु हाफ म्याराथनमा १ घण्टा १५ मिनेट १६ सेकेण्डको […]
थप पुरा समाचारको लागि