ललितपुरका दुई ठाउँमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल बन्दै

ललितपुरका दुई ठाउँमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल बन्दै

२६ असोज, पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६ दशमलव ६१ मिटर लामो साइकलमैत्री एवम् अपाङ्गतामैत्री आकाशेपुलको आज शिलान्यास गरेका छन् । त्यस क्रममा उनले सडकको दुवैतर्फबाट साइकलमा […]

थप पुरा समाचारको लागि
TOP