कीर्तिपुर बाहिर पनि मिचिएको छ त्रिविको जग्गा

कीर्तिपुर बाहिर पनि मिचिएको छ त्रिविको जग्गा

२७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरबाहेक बाहिरको जग्गाको पनि थप अध्ययन र खोजबिन गर्नुपर्ने देखिएको छ । जग्गा खोजबिन समितिले कीर्तिपुर परिसर बाहेक बाहिर पनि जग्गा रहेको पहिचान गरेको छ । तर, यसबारे थप अध्ययन गर्नुपर्ने निष्कर्ष समितिको छ . त्रिभुवन विश्वविद्यालय स्थापनाको समयदेखि नै स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका साबिक वडानम्बर १ हालको वडानम्बर […]

थप पुरा समाचारको लागि
TOP