रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म, मापसे गर्न नपाइने

रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म, मापसे गर्न नपाइने

२७ असोज, बुटवल । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए […]

थप पुरा समाचारको लागि
TOP