सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिए

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिए

१२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरे । थप विवरण आउँदै…  

थप पुरा समाचारको लागि
TOP