जनकपुरका स्वास्थ्यकर्मीले घोषणा गरे आन्दोलन

जनकपुरका स्वास्थ्यकर्मीले घोषणा गरे आन्दोलन

२७  असोज, जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरू ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । धनुषा जिल्लाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गरि आफूहरू लामो […]

थप पुरा समाचारको लागि
TOP