आईपीयूको सम्मेलनमा जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल

२७ असोज, काठमाडौं । विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल सहभागी हुने भएका छन् । सम्मेलनमा भाग लिन दाहाल यही असोज ३१ गते जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् । यो विषयमा आइतबार […]
थप पुरा समाचारको लागि