उदयपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जना घाइते

इलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।
थप पुरा समाचारको लागिइलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।
थप पुरा समाचारको लागि