कांग्रेस कार्यसम्पादन समिति बैठक सर्यो, भोलि बस्ने

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ । सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको हो । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो । केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसक्दा बैठकको […]
थप पुरा समाचारको लागि