बैंक तथा वित्तीय संस्थामा साढे ३ अर्ब निक्षेप राख्दै राष्ट्र बैंक

२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम निक्षेप राख्न लागेको हो । केन्द्रीय बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न खोजेको हो । केन्द्रीय बैंकले उक्त रकम लिन चाहने बैंक […]
थप पुरा समाचारको लागि