विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ

विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ

२७ असोज, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘एयर एसियाको […]

थप पुरा समाचारको लागि
TOP