रुसले युद्ध नरोके युक्रेनलाई टोमाहाक मिसाइल दिने ट्रम्पको चेतावनी

रुसले युद्ध नरोके युक्रेनलाई टोमाहाक मिसाइल दिने ट्रम्पको चेतावनी

२७ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै यस्तो चेतावनी दिएका हुन् । २,५०० किलोमिटर (१,५०० माइल) सम्म मार हान्न सक्ने क्षमताका कारण यो मिसाइल युक्रेनले प्राप्त गरेमा मास्कोमाथि खतरा बढ्नेछ । उनले भने, ‘म पुटिनसँग […]

थप पुरा समाचारको लागि
TOP