माओवादी निकट जेनजीको संगठन ४० जिल्लामा विस्तार, ५ वर्ष प्रचण्डको विकल्प नखोज्ने

अति गुटबन्दीका कारण पार्टी कमजोर भएको टुलुटुलु हेर्न नसकेपछि माओवादीलाई चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउने अठोटका साथ सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर अभियान सुरु गरेको उनी सुनाउँछिन् ।
थप पुरा समाचारको लागि