वीरगञ्ज महानगरको फोहोर व्यवस्थापन गर्न ४ करोडको प्रशोधन प्लान्ट निर्माण गर्ने सम्झौता

वीरगञ्ज महानगरको फोहोर व्यवस्थापन गर्न ४ करोडको प्रशोधन प्लान्ट निर्माण गर्ने सम्झौता

२७ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ । करिब चार करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रालिसँग सोमबार सम्झौता गरेको छ । सम्झौता अनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी […]

थप पुरा समाचारको लागि
TOP