शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

सबैलाई आफ्नो छाला सफा, चम्किलो र दागरहित देखियोस् भन्ने चाहना हुन्छ, तर कहिलेकाहीँ छालामा यस्ता निशानहरू देखा पर्छन् जसले मानिसहरूलाई आश्चर्यमा पार्छ । जस्तै: ससाना राता कोठीहरू । यी कोठीहरू विशेष गरी छाती, पेट, काँध वा पाखुरामा देखिन्छन् र हेर्दा राता बिन्दुजस्ता लाग्छन् ।  सामान्यतया मानिसहरू यी देखेर आत्तिन्छन् र सोच्छन् कि, ‘कतै यो कुनै […]

थप पुरा समाचारको लागि
TOP