उदयपुरमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुरमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२७ असोज, उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया तेत्रीदेवी चौधरीको सोमबार मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जनाएको […]

थप पुरा समाचारको लागि
TOP