एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली टेबलटेनिस खेलाडी सम्मानित
२७ असोज, काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म अष्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षकमा राकेश महर्जन […]
थप पुरा समाचारको लागि